पोलियो थोपाको साटो भारतमा १२ जना बच्चालाई स्यानिटाइजर खुवाएपछि…

भारतको महाराष्ट्रस्थित एक गाउँको प्राथमिक स्वास्थ्य केन्द्रमा १२ जना बालबालिकालाई पोलियो थोपाको सट्टा स्यानिटाइजर पिलाएको घटना बाहिर आएको छ। घाटानजीस्थित कापसी-कोपारी गाउँको एक प्राथमिक स्वास्थ्य केन्द्रमा नर्सहरुले पोलियो थोपाको साटो स्यानिटाइजर पिलाएको भारतीय सञ्चार माध्यमहरुले जनाएको छ। आइतवार पोलियो थोपा खुवाउने कार्यक्रम थियो। एकदेखि ५ वर्षसम्ममा दुई हजार शिशु तथा…