काठमाडौं । बैंकिङ प्रणालीमा तरलताको चरम अभाव देखिएको छ । चालु आर्थिक वर्ष लागेपछि बैंकिङ प्रणालीमा निक्षेप खासै बढ्न नसकेको तर कर्जाको माग उच्च हुँदा बैंकिङ प्रणालीमा तरलता अभाव भएको हो ।
तरलता अभाव उच्च भएपछि बिहीबार राष्ट्र बैंकले १४ दिनका लागि ३० अर्बको रिपोमार्फत बजारमा तरलता पठाउने लागेको छ ।...