निर्मला र भागरथी हत्या काण्डका अपराधीलाई पानी मुनि गए पनि छाडिने छैन : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला पन्त र भागरथी भट्टको हत्यारालाई पानी मुनि गए पनि नछोड्ने दाबी गरेका छन्। बुटवलमा आयोजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आफू पक्षीय सभामा बोल्दै प्रधानमन्त्रीले यस्ता घटनाका अपराधीहरू पक्राउ गरी छाड्ने दावी गरेका हुन्। प्रधानमन्त्री भने, 'निर्मला हत्या काण्ड, बलात्कार गरेर हत्या गर्ने कुरा होस्…