माण्डवी त्रिपाठीको स्वरमा केएल पीडितले ल्याए तीजगीत ‘ए दिदीबहिनी’

काठमाडौं । गीतकार एवं सञ्चारकर्मी केएल पीडितको शब्दमा तीजगीत ‘ए दिदीबहिनी’ सार्वजनिक भएको छ । राजनीतिक विसंगतिमाथि व्यंग्य गरिएको गीतमा माण्डवी त्रिपाठीको शब्द र विपिन आचार्यको संगीत तथा एरेन्ज रहेको छ । पीडितकै निर्देशन रहेको गीतको भिडियोमा अभिनेता अर्जुन श्रेष्ठ, कमल गाउँले, दक्षिणा सिंह ठकुरी, सुलोचना श्रेष्ठ र भरत श्रेष्ठले अभिनय गरेका छन् । देशमा […]