भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित जलविद्युत् आयोजनाका सुरुङभित्र खोज तथा उद्धार कार्य तीव्र पारिएको छ। नेपाली सेनाले भदौ १७ गते बिहान ११ बजेसम्मको विवरण सार्वजनिक गर्दै रसुवागढी, लाङटाङ, चिलिमे, अपर त्रिशूली–१, त्रिशूली–३ ‘ए’ र त्रिशूली–३ ‘बी’ क्षेत्रमा खोज तथा उद्धार भइरहेको जनाएको छ। रसुवागढी जलविद्युत् आयोजनामा उद्धार टोली सुरुङभित्र करिब १५० मिटरसम्म […]
काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संसदीय दलका उपनेता गणेश पराजुलीले विपद्का समयमा नेतृत्वको भूमिका स्वयं काम गर्न दौडिने नभई राज्यका सम्पूर्ण संयन्त्रलाई नागरिकको जीवन रक्षामा केन्द्रित गर्ने भएको बताएका छन् । प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले संकटका बेला नेतृत्व स्वयं उद्धारमा खटिनुभन्दा तत्काल सही निर्णय गर्ने, […]
काठमाडौं – रसुवा बाढीबारे ‘स्थानीयलाई सरकारले ढिलो सूचना प्रवाह गरेकाले क्षति बढी भयो’ भन्ने प्रतिपक्षको आरोप र ‘किन ढिलो सूचना प्रवाह गरियो ?’ भन्ने दुवै प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री वालेन्द्र शाहले संसद्मा बोलेका छन् । गत बुधबारको बाढीबारे सातापछि संसद्मा जानकारी दिने क्रममा प्रधानमन्त्री शाहले ‘ढिलो सूचना प्रवाह’लाई अस्वीकार र इन्कार गरे । पूर्वअनुमान र […]
काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा विगतमा भएका विभिन्न गम्भीर प्राकृतिक विपद्का घटनाको स्मरण गर्दै त्यसबाट पाठ सिक्नुपर्ने बताएका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू नयाँ रहेको सन्दर्भ उल्लेख गर्दै आफूले विगतमा देशमा घटेका विभिन्न गम्भीर घटनाको समीक्षा गर्न लागेको बताए। उनले पछिल्लो समय भोटेकोशी क्षेत्रमा आएको विपद्लाई नेपालको इतिहासकै […]
उनले सरकार सामाजिक सञ्जालमा अल्झिएको पनि बताए। ‘जोखिम समुदायमा समयमा पुगेन, सरकार परिणाम दिन र प्राण जोगाउन भन्दा प्रचार मिलाउन लाग्यो। फिल्डमा भन्दा फेसबुकमा धेरै भयो। हल्लामा लाग्यो,’ उनले भने।