ललितपुर महानगरपालिकामा सञ्चालित निमोनियाविरूद्धको खोप कार्यक्रम स्थगित भएको छ। खोप मौज्दात नरहेकाले तत्काललाई कार्यक्रम स्थगित गरिएको महानगरपालिकाले जनाएको छ।
२८ असोजदेखि सार्वजनिक बिदाबाहेकका दिनमा महानगरमा स्थायी बसोबास गर्दै आएका ७० वर्षभन्दा...
ललितपुर, (नेस) । ललितपुर महानगरले महानगरभित्रका ज्येष्ठ नागरिकलाई निमोनियाविरुद्धको खोप लगाउन शुरू गरेको छ । महानगरले निमोनियाविरुद्धको खोप (पीसीभी–१३) कात्तिक १४ गते आइतबारबाट ७४ वर्ष र ७४ वर्षमाथिका ज्येष्ठ नागरिकलाई दिन शुरू गरेको हो । कात्तिक १७ गतेसम्म सञ्चालन हुने उक्त खोप कार्यक्रम पहिलो चरणअन्तर्गतको खोप कार्यक्रम हो । नगरप्रमुख चिरीबाबु महर्जनले ज्येष्ठ नागरिकको स्वास्थ्य […]
१४ कात्तिक, काठमाडौं । ललितपुर महानगरपालिकाले आइतबारदेखि जेष्ठ नागरिकलाई निमोनिया रोगविरुद्धको खोप लगाउन शुरु गरेको छ । पहिलो चरणमा ७४ वर्षमाथिका ५ हजार २ सय जना जेष्ठ नागरिकलाई निमोनियाविरुद्धको (पीसीभी–१३) खोप लगाउन शुरु गरिएको महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले जानकारी दिए । पहिलो दिन ललितपुर महानगरपालिका वडा नम्बर १–५ तथा २८ र २९ गरी […]
काठमाडौं, कात्तिक १४ । ललितपुर महानगरपालिकाले ७५ वर्ष माथिका जेष्ठ नागरिकलाई पहिलो चरण निमोनियाविरुद्धको खोप दिन थालेको छ । ज्येष्ठ नागरिकका लागि निमोनियाविरुद्ध दिइने पिसिभी १३ नेपालमै पहिलो पटक ललितपुर महानगपालिकाले दिन थालेको दावी गरेको छ । महानगर भित्रका ८ हजार ५ सय जेष्ठ नागरिकलाई सो खोप दिने लक्ष्य रहेको बताइएको छ । पहिलोचरणमा ५ […]
१४ कात्तिक, काठमाडौं । ललितपुर महानगरपालिकाले जेष्ठ नागरिकलाई निमोनियाविरुद्धको खोप लगाउन शुरु गरेको छ । पहिलो चरणमा ७४ वर्षमाथिका ५ हजार २ सय जना जेष्ठ नागरिकलाई निमोनियाविरुद्धको खोप लगाउन शुरु गरिएको महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले जानकारी दिए । नागरिकताको प्रमाणपत्र र वडा कार्यालयको सिफारिसको आधारमा जेष्ठ नागरिकलाई निमोनियाविरुद्धको खोप (पीसीभी–१३) दिने व्यवस्था मिलाइएको […]
ललितपुर महानगरपालिकाले ७४ वर्षमाथिका जेष्ठ नागरिकलाई निमोनियाविरुद्धको खोप दिने भएको छ । महानगरपालिकाले शुक्रबार सूचना जारी गर्दै पहिलो चरणमा महानगर क्षेत्रभित्रका ७४ वर्ष र सोभन्दा माथिका जेष्ठ नागरिकलाई निमोनियाविरुद्धको खोप दिने भएको जनाएको हो ।
ललितपुर, १२ कात्तिक : ललितपुर महानगरपालिकाभित्र ७४ वर्षमाथिका नागरिकलाई निमोनियाविरुद्धको खोप दिइने भएको छ । मुलुकमा जाडो बढेसँगै सो उमेरका व्यक्तिलाई चिसोबाट जोगाउन उक्त खोप दिन लागिएको हो । चौहत्तर वर्ष उमेरका व्यक्तिलाई आइतबारदेखि बुधबारसम्म पहिलो चरणको सो खोप दिइने भएको महानगरपालिकाका सामान्य प्रशासन महाशाखा प्रमुख सागर थापाले बताए । उनले भने, “यो खोप लगाउन […]
ललितपुर – जाडो बढेसँगै ७४ वर्षमाथिका व्यक्तिलाई चिसोबाट जोगाउन महानगरभित्र ७४ वर्षमाथिका नागरिकलाई निमोनियाविरुद्धको खोप दिइने भएको छ । ललितपुरका २९ वडामा चार दिन सो खोप लगाइने भएको छ । आइतबारदेखि बुधबारसम्म पहिलो चरणको खोप दिइने भएको महानगरपालिकाका सामान्य प्रशासन महाशाखा प्रमुख सागर थापाले जानकारी दिए । उनले भने, ‘यो खोप लगाउन इच्छुक व्यक्तिलाई उमेर […]
ललितपुर । ललितपुर महानगरपालिकाभित्र ७४ वर्षमाथिका नागरिकलाई निमोनियाविरुद्धको खोप दिइने भएको छ । मुलुकमा जाडो बढेसँगै सो उमेरका व्यक्तिलाई चिसोबाट जोगाउन उक्त खोप दिन लागिएको हो ।