यू-१९ एसिया कप : बाबर आजमको कप्तानीमा पाकिस्तानले नेपाललाई पराजित गरेको त्यो खेल

काठमाडौँ- पाकिस्तानसँग खेल्दै नेपालले आज एसीसी यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताको सुरुवात गर्दैछ । समूह 'ए' मा रहेका नेपाल र टेस्ट राष्ट्र पाकिस्तानबीचको खेल आज बिहान ११:१५ बजेबाट सुरु हुनेछ । यस समूहमा अन्य दुई टेस्ट राष्ट्रहरू भारत र अफगानिस्तान पनि रहेका छन् । नेपालले अफगानिस्तानसँग आगामी आइतबार तथा भ...