इनोभेसन, सरकारी प्रतिक्रिया र समयको माग

देशको अर्थतन्त्र बलियो पार्न कहिल्यै सार्थक प्रयत्न नगर्ने, सधैंभरि जनताको स्वतन्त्रता र अधिकारलाई कुण्ठित पारेर शासनलाई निरन्तरता दिने प्रवृत्ति पक्कै पनि राम्रो होइन । युवा पुस्ताले नवीनतम अवधारणा ल्याउँछन् । सरकारमा बसेका मानिसहरूले लामो समयसम्म त्यसलाई बुझ्दैनन् । जब अलि अघि बुझ्ने क्षमता बन्छ, अनि प्रतिबन्ध लगाउँछन् । केही पनि नबुझेको हुँदा सुरुमै प्रतिबन्ध लगाउन […]