काठमाडौं । ललितपुर महानगरपालिकामा भोलिदेखि ४५ वर्ष माथिका नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइने भएको छ । भेरोसेलको पहिलो डोज लगाउनका लागि २९ वटै वडा कार्यालयमा खोप केन्द्र तोकिएको छ ।
साउन १५, १६, १७ गते खोप कार्यक्रम हुने छ । ४५ वर्ष माथिका नागरिकले आ–आफ्नो वडा कार्यालयमा सम्पर्क गरेर खोप लगाउन पाउने...