काठमाडौँ । गैरआवासीय नेपाली संघमा विवाद चर्किएपछि निर्वाचन समितिका प्रमुख निर्वाचन आयुक्त लिलामणि पौडेलले राजीनामा दिएका छन्। नेपाल बार एसोसिएसनका महासचिवसमेत रहेका पौडेलले संघमा अध्यक्ष कुमार पन्तलाई राजीनामा बुझाएका हुन्। पौडेलको राजीनामासँगै कार्यवाहक निर्वाचन आयुक्तमा राम प्रताप थापालाई जिम्मेवारी दिइएको पनि बताइएको छ। पछिल्ला घटनाक्रमले संघको डिसेम्बर २६ र २७ मा हुने भनिएको निर्वाचन झनै […]