सिमरा गोल्डकप : डिफेन्डिङ च्याम्पियन एनआरटी अन्तिम चारमा

सिमरा : डिफेन्डिङ च्याम्पियन न्युरोड टिम एनआरटी १ - ० को संघर्षपूर्ण जित निकाल्दै सिमरामा जारी १३ औं जगदम्बा जीतपुरसिमरा गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ। ‘बी’ डिभिजन क्लब वीरगंज यूनाइटेडसँगको प्रतिस्पर्धामा एनआरटीका लागि एकमात्र निर्णायक गोल अशोक थापाले गरे। खेलको २९ औं मिनटमा कृतिश रत्न चुन्जुको डिबक्सभित्र निकालेको क्रसपासलाई सदुपयोग…