युक्रेन युद्ध भएमा संसारभरि खाद्यान्नको मूल्य बढ्ने चेतावनी

युक्रेनका विषयमा रुस र पश्चिमी मुलुकहरूबीच तनाव चर्किएमा संसारभरि खाद्यान्नको मूल्य बढ्न सक्ने चेतावनी खाद्य विशेषज्ञहरूले दिएका छन् । रुस र युक्रेन दुवै गहुँ र मकैको सबभन्दा ठूला उत्पादक मुलुक हुन् । ती दुवै देशले भारी मात्रामा खाद्यान्न निर्यात गर्छन् । त्यहाँ युद्ध हुँदा खाद्यान्नको दाम बढ्ने पक्का छ ।  सन् २०१४ मा क्राइमिया रुसमा विलय हुँदा पनि गहुँ र मकैको मूल्य बढेको थियो ।  जनवरी महिनाको मध्यदेखि गहुँको मूल्य तीव्र गतिमा बढेको विश्लेषकहरूले ध्यानाकर्षण गरेका छन् । परिणामस्वरूप, अन्तर्राष्ट्रिय बजारमा भाउ विग...

सम्बन्धित सामग्री

युक्रेन युद्ध लम्बिए नेपालमा के होला

काठमाडौं, १ असार । रुस-युक्रेन युद्ध लम्बिने अवस्था देखिएको छ । रुसी सैनिकले युक्रेनमाथि थप हमला गर्दै बढेका छन् । युक्रेनले पनि अमेरिकालगायत पश्चिमा देशहरुबाट हतियार प्राप्त गरेबाट प्रतिकार गर्ने देखिएको छ । युद्धको असर विश्वभर देखिएको छ । इन्धनको मूल्य बढेको छ । खाद्यान्नको मूल्य आकाशिएको छ । यसको असर नेपालमा पनि परेको छ […]