बन्द भएको करिब १० महिनापछि नाटकघर खुल्ने भएको छ । नाट्यकर्मी आफैँले आगामी माघ १ गतेबाट नाटकघर खोल्ने निर्णय गरेको हो । नाटकघर खुलेको सन्देश दर्शकमा पठाउन नाट्यकर्मीको समूहले यो निर्णय गरेको मण्डला नाटकघरकी अध्यक्ष सिर्जना सुब्बा बताउँछिन् ।
काठमाडौं । कोरोनाको कारण विगत १० महिनादेखि बन्द रहेका नाटकघर आज बिहिबारबाट खुल्ने भएका छन् । आइतबार बसेको मन्त्रिपरिषदको बैठकले नाटकघर खोल्नका लागि अनुमति दिएका कारण स्वास्थ्य नियम पालना गर्दै नाटकघरहरु सञ्चालनमा आउन लागेका हुन् ।नाटकघर सञ्चालन अनुमतिसँगै आज माघ १ गतेबाट बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा ‘६ पात्रको एका...
काठमाडौं : आउँदो माघ १ गतेबाट नेपालका अधिकांश नाटकघर खुल्ने भएका छन्। नाटकघरहरूको साझा संगठन थिएटर हबले विज्ञप्ती जारी गर्दै खबर पुष्टि गरेको हो।
कोभिड-१९ महामारी र संक्रमण नियन्त्रणका लागि भएको लकडाउनको प्रभाव रङ्गमञ्चमा पनि परेको छ। उद्योग, व्यापवार तथा व्यवसायसँगै कला र मनोरञ्जनको माध्यम रङ्गमञ्च शिथिल रह्यो।
नाटकघरहरू

नाटकघरहरू बन्द…