मलाई माननीय नै हुनु थियो भने काठमाडौं बसेरै बन्ने थिए : रेखा थापा

अभिनेतृ तथा मोरङ क्षेत्र नम्बर ३ बाट प्रणनिधि सभा सदस्य पदका लागि उम्मेदवारी दिएकी राप्रपा नेतृ रेखा थापाले आफू माननीय हुने मात्र खोजेको भए काठमाडौं बसेरै माननीय हुनसक्ने दाबी गरेकी छन् । बिहीबार सुन्दरहरैँचा ११ का मतदाता भेटघाट गर्ने क्रममा उनले यस्तो दाबी गरेकी हुन् । उनले भनिन्, ‘म माननीय मात्रै हुन खोजेको भए काठमाडौं […]