बागमती प्रदेशसभा सदस्य जगतबहादुर सिम्खडाले प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट जनताको पक्षमा नभएको बताएका छन् । शुक्रबार बसेको प्रदेशसभाको दोस्रो बैठकमा प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथि छलफल गर्दै सांसद् सिम्खडाले बजेट हेटौंडा र काठमाडौं केन्द्रीत गरेर ल्याएको बताए ।सरकारले बजेटमा विकटका ...