विवादमा आएपछि बतासको साइट हेर्न नमिल्ने बनाइयो, आरजुको संलग्नता पुष्टी

प्रधानमन्त्री पत्नी तथा कांग्रेस केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले आफू बतास समूहसँग आबद्ध नरहेको भने पनि उनी सो व्यापारिक घरानाको सल्लाहकार रहेको पुष्टि भएको छ ।