७ मंसिर, काठमाडौं । चीनले स्टार टेनिस खेलाडी पेङ सुआईको विषय दुर्भावनापूर्ण तरिकाले चर्काइएको’ र राजनीतीकरण गरिएको बताएको छ । मंगलबार चिनियाँ विदेश मन्त्रालयले सुआईको विषयलाई केही मानिसले ‘गलत नियत राखेर चर्काइरहेको’ र ‘राजनीतिकरण गरिएको’ जनाएको हो । मंगलबार मन्त्रालयकी प्रवक्ता झाओ लिजियानले नियमित पत्रकार ब्रिफिङमा बोल्दै यस्तो कार्य बन्द गर्न समेत भनेकी छन् । […]