राजकुमार ह्यारीले सुरु गरे मानसिक स्वास्थ्यमा काम गर्ने ‘स्टार्टअप बेटरअप’मा जागिर

कम्पनीको वेबसाइटमा ह्यारीलाई ‘मानवतावादी, सैन्य अनुभवी, मानसिक स्वास्थ्यको पक्षमा बोल्ने र वातावरणवादी’का रुपमा चिनाएकाे छ।