सूचना प्रविधिसम्बन्धी तालिम सञ्चालनका लागि मन्त्रालय र नगरपालिकाबीच सम्झौता

विराटनगर : प्रदेश १ सामाजिक विकास मन्त्रालयले धनकुटाका शिक्षकका लागि सूचना प्रविधिसम्बन्धी तालिम सञ्चालन गर्न सम्झौता गरेको छ। विद्यालय शिक्षा गुणस्तर सुधार कार्यक्रम सञ्चालन निर्देशिका अनुसार सूचना प्रविधि शिक्षामा आधारित उक्त तालिम सञ्चालनका लागि सम्झौता गरिएको मन्त्रालयले जनाएको छ। शिक्षण सिकाई क्रियाकलाप र डिजिटल साक्षरता कार्यक्रम सञ्चालन गर्न विद्यालयमा