काठमाडौं । अमेरिकी अनुदान सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को संसदीय अनुमोदनलाई लिएर रस्साकस्सी भैरहेको बेला अमेरिकी उपविदेशमन्त्री डोनाल्ड लूले विहिबार नेपालका तीन प्रमुख दलका शीर्ष नेताहरुसँग टेलिफोन संवाद गरेका छन् । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको टेलिफोन संवादमा कूटनीतिज्ञ लूले […]