विशेष महाधिवेशनबारे पौडेल समूहभित्रै तीन धार, शशांक महाधिवेशन सार्ने पक्षमा

पौडेल प्रक्रिया छोट्याएरै नियमित महाधिवेशन, महामन्त्री कोइराला महाधिवेशन सार्नुपर्ने र केसी विशेष महाधिवेशनको पक्षमा उभिएका छन् ।