काठमाडौं : नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले प्रभावशाली कानुन व्यवसायीले सर्वोच्च अदालतको हुर्मत लिइरहेको आरोप लगाएका छन्। काठमाडौंको तीनकुनेमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले अदालतमा न्यायाधीशहरुले मुद्दा नहेरेर अनौठो व्यवहार देखाएको समेत बताए।
'प्रभावशाली मानिने कानुन व्यवसायीले अदालतको हुर्मत लिइरहेका छन्,'उनले भने।
ज्ञवालीले एमालेले तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपाल लगायतका…