चीनले यसवर्षको अन्त्यसम्म १० करोड डोज खोप वितरण गर्ने

काठमाडौं । चीनले यसवर्षको अन्त्यसम्म विकासोन्मुख मुलुकलाई १० करोड डोज कोभिड-१९ विरुद्धको खोप वितरण गर्ने घोषणा गरेको छ । ब्रिक्स मुलुकहरुको बैठकमा चिनियाँ राष्ट्रपति सी जिनपिङले यस्तो घोषणा गरेका हुन् । चिनियाँ राष्ट्रपतिले खोप वितरणको घोषणा गरेसँगै नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले समेत यसलाई सामाजिक संजालमा सेयर गरेकी छिन् । सीले भारत, रुस, ब्राजिल […]

सम्बन्धित सामग्री

चीनको खोप कूटनीतिः यसवर्ष २ अर्ब डोज कोरोना खोप विश्वभर पुर्‍याउने

एजेन्सी।चीनका राष्ट्रपति सी चिनफिङले यो वर्ष विश्वभर २ अर्ब डोज कोराना खोप वितरण गर्ने प्रयास रहने बताएका छन्।यसमा कति बिक्री र कति अनुदान सहयोगमा उपलब्ध गराउने भन्नेबारे भने उनले केही खुलाएका छैनन्। चीनले हालसम्म ७० करोड डोज खोप विभिन्न देशमा पठाइसकेको छ।यसको अलवा चीनले १० करोड अमेरिकी डलरको खोप कोभ्याक्स कार्यक्रममार्फत विभिन्न देशलाई उपलब्ध गराउने घोषणा समेत गरेको छ।

सय दिनमा १० करोड खोप

एकातर्फ सुस्त र अव्यवस्थित खोप अभियान र अर्कोतर्फ कोभिड–१९ बिरामीको बढ्दो संख्या । यी दुवै समस्यासँग लड्न अमेरिकी राष्ट्रपति जो बाइडेनले पद सम्हालेको पहिलो सय दिनमा सय मिलियन (१० करोड)...