सवारी दुर्घटनामा बाबुछोरीको मृत्यु

मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९ मा शनिबार राति ग्यास बुलेट र मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ५५ वर्षीय ईश्वर तामाङ र २६ वर्षीया अमिना तामाङ (बाबुछोरी) रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार बाराबाट हेटौँडातर्फ आउँदै गरेको भारतीय एनएल...