नेशनल मेडिकल कलेजको प्रबन्ध निर्देशकमा शाहनवाज अन्सारी

वीरगन्ज महानगरपालिका– १५ भेडियाहीमा रहेको नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालले प्रबन्ध निर्देशकमा शाहनवाज अन्सारी चयन भएका छन्। गत फागुन ४ मा बसेको अस्पतालको संचालक समिति बैठकले प्रबन्ध निर्देशकमा शाहनवाजलाई चयन...