कोरोनाविरुद्धको खोपको व्यवस्था गर्न चिया मजदूरको माग

चिया मजदूरहरुले कोरोना महामारीको बेला जोखिम मोलेर काम गरिरहेको हुँदा तत्काल कोरोनाविरुद्धको खोपको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।आज सम्वाद समूहले आयोजना गरेको भर्चुअल छलफल कार्यक्रममा उनीहरुले चिया बगान र उद्योगमा न्यूनतम् स्वास्थ्य सुरक्षा मापदण्डको पालना हुन नसकेको भन्दै खोपको माग गरेका हुन् । चिया मजदुरहरुको सम...