काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको (२०८१/८२) बजेटमार्फत मदिरामा कर बढाएको छ । ह्विस्की, भोड्का, जिन र रममा ६० रुपैयाँसम्म कर बढेको छ । आर्थिक ऐनअनुसार ४८.५ प्रतिशत अल्कोहल भएको यस्ता चिजमा कर ६० रुपैयाँसम्म बढेको छ । वर्षमान पुनले ४८.५ प्रतिशत अल्कोहल भएको मदिरामा प्रतिलिटर १८६० रुपैयाँ अन्तःशुल्क लगाएका छन् । यो साबिकको दर […]