काठमाडौं : स्थानीय तहका जनप्रतिनिधिहरुले सुविधावापत सवारी साधन उपलब्ध गराउन दबाब दिएपछि सरकारले स्रोत जुटाउन दातृ निकाय गुहार्ने भएको छ।
नगरपालिका र गाउँपालिकामा निर्वाचित जनप्रतिनिधिले सवारी साधन खरिद गर्न नगर र गाउँपालिकाको स्रोत नै प्रयोग गर्न लागेपछि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले परिपत्र गर्दै तत्क...