प्रतिबन्धित जाल हानेर माछा मार्ने २४ जना पक्राउ, २ सय किलाे माछा बरामद

चितवन राष्ट्रिय निकुञ्जले नारायणी नदीमा प्रतिबन्धित तियारी जाल प्रयाेग गरी माछा मार्दै गरेका २४ जनालाई प्रक्राउ गरेको छ