पातारासी गाउँपालिका ५ लुमका मिमबहादुर बुढाको मुख्य आयस्रोत भनेकै भेडा पालन हो । भेडा पालेरै घरखर्च चलाउँदै आएका बुढालाई गत वर्ष चट्याङ लागेर सबै भेडा मरेपछि व्यवसायमा बज्रपात भयो । दोस्रो सिजन कमाइको स्रोत भनेको जडिबुटी संकलन हो । तर कोरोना कारण दुई वर्षदेखि पाटन नखुलेपछि कमाई शुन्य छ । करिब १० जनाको उनको परिवारलाई […]