वीर अस्पतालमा बिरामी कुरुवालाई निःशुल्क खाना सुविधा

वीर अस्पतालमा आजदेखी बिरामी कुरुवालाई निःशुल्क खाना खुवाउन थालिएको छ। समानुभूती नेपाल,सारा चिल्ड्रेन होम नेपाल तथा नवदुर्गा पार्टी भेन्युको सहकार्यमा बिरामी कुरुवालाई निःशुल्क खाना खुवाउन थालिएको हो।