नेपालको भौतिक, शिक्षा तथा स्वास्थ्यका क्षेत्रमा ठूलो सहायता गर्दैआएको जापानले शंखुवासभाको एक विद्यालय भवन निर्माणका लागि झण्डै साँढे दुई करोड रुपैयाँ सहायताा उपलब्ध गराउने भएको छ । बिहिबार काठमाडौंमा नेपालका लागि जापानी राजदूत किकुता युताका र एनपीओ नेपालका स्वयंसेवी संस्थाका अध्या लाक्पा नुरबु शेर्पाबीच सहायता सम्झौतामा काठमाडौंस्थित जापानी दूताबासमा हस्ताक्षर भएको हो । शंखुवासभाको हिमालयन …