नेपाल–भारत मैत्री सङ्घद्वारा बल्खुका विपद् प्रभावितका लागि सहयोग

नेपाल–भारत मैत्री सङ्घले यही असोज ११ र १२ गतेको अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण काठमाडौँको बल्खुका पीडित नागरिकका लागि राहत सामग्री सहयोग गरेको छ ।