सुपर कपमा बायर्न र सेभिल्ला भिड्दै

एजेन्सी । यूईएफए सुपर कपको उपाधिका लागि आज (बिहीबार) जर्मन क्लब बायर्न म्युनिख र स्पेनिस क्लब सेभिल्ला भिड्दै छन्