वाग्मती प्रदेशको भाषा ऐन वैशाख २४ गतेदेखि कार्यान्वयनमा

आगामी वैशाख २४ गतेदेखि वाग्मती प्रदेशको भाषा ऐन कार्यान्वयनमा आउने भएको छ । प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०८० पारित भएको एक सय ८० दिन पूरा भई कार्यान्वयनमा आउन लागेको हो । उक्त ऐन विसं २०८० कात्तिक २३ गते वाग्मती प्रदेशसभाबाट पारित भएको थियो ।

सम्बन्धित सामग्री

१ लाख ६३ हजारले दिँदै कोरियन भाषा परीक्षा, २०८१ पुससम्म चल्ने

काठमाडौँ : इपीएस कोरिया शाखाले सुरु गरेको कोरियन भाषा परीक्षा आगामी २०८१ पुस २ गतेसम्म चल्ने छ।सोमबार पहिलो चरणअन्तर्गत ४७ हजार ५१९ जना सहभागी उक्त परीक्षा आउँदो चैत २४ गते सकिने इपीएस कोरिया शाखाका निर्देशक मैयाँ कँडेलले जानकारी दिइन्।उनका अनुसार दोस्रो चरणमा ७९ हजार ९३७ जनाको परीक्षा लिइने र त्यो परीक्षा विसं २०८१ को वैशाख ३१ देखि साउन १६ गतेसम्म सञ्चालन हुने छ। तेस्रो चरणको परीक्षामा ३६ हजार एक सय ७९ जना परीक्षार्थी सहभागी हुने छन्। उक्त परीक्षा २०८१ साल कात्तिक २६ देखि सुरु भएर २०८१ पुस

कोरियन भाषा परीक्षा जेठ १९ गतेदेखि

काठमाडौं, जेठ १४। कृषि तथा पशुपालन क्षेत्रको कोरियन भाषा परीक्षा जेठ १९ गतेदेखि सञ्चालन हुने भएको छ । वैदेशिक रोजगार विभागअन्तर्गतको रोजगार अनुमति प्रणाली (ईपीएस) शाखाले कोरिया जानका लागि आवेदन दिएकामध्ये कृषि तथा पशुपालन क्षेत्रको भाषा परीक्षा जेठ १९ देखि असार ३ सम्म सञ्चालन हुने जनाइएको हो । यसअघि वैशाख २६ देखि सञ्चालन गर्ने भनिए […]

कोरियन भाषा परीक्षा जेठ १९ गतेदेखि

कृषि तथा पशुपालन क्षेत्रको कोरियन भाषा परीक्षा जेठ १९ गतेदेखि सञ्चालन हुने भएको छ । वैदेशिक रोजगार विभागअन्तर्गतको रोजगार अनुमति प्रणाली (ईपीएस) शाखाले कोरिया जानका लागि आवेदन दिएकामध्ये कृषि तथा पशुपालन क्षेत्रको भाषा परीक्षा जेठ १९ देखि असार ३ सम्म सञ्चालन हुने जनाइएको हो । यसअघि वैशाख २६ देखि सञ्चालन गर्ने भनिए पनि स्थानीय तहको निर्वाचनका कारण स्थगन गरिएको थियो ।ईपीएस कोरिया शाखाका निर्देशक पुष्पराज कुटुवालले परीक्षा अवधिमा सार्वजनिक बिदाका दिनबाहेक अन्य दिन दैनिक तीन सिफ्टमा छ सय जनाको दरले

कोरियन भाषा परीक्षा जेठ १९ गतेदेखि

काठमाडौं । कृषि तथा पशुपालन क्षेत्रको कोरियन भाषा परीक्षा जेठ १९ गतेदेखि सञ्चालन हुने भएको छ । वैदेशिक रोजगार विभागअन्तर्गतको रोजगार अनुमति प्रणाली (ईपीएस) शाखाले कोरिया जानका लागि आवेदन दिएकामध्ये कृषि तथा पशुपालन क्षेत्रको भाषा परीक्षा जेठ १९ देखि असार ३ सम्म सञ्चालन हुने जनाइएको हो । यसअघि वैशाख २६ देखि सञ्चालन गर्ने भनिए पनि […]

खोटाङका जनप्रतिनिधिद्वारा चामलिङ भाषामा शपथ

वैशाख ३० गते सम्पन्न स्थानीयतहमा निर्वाचित खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका राई समुदायका जनप्रतिनिधिले मातृ भाषा चामलिङमा शपथग्रहण गरेका छन्।...

यसकारण रोकियो कोरिया भाषा परीक्षा

काठमाडौं : करिब तीन वर्षपछि हुन लागेको कोरिया भाषाको परीक्षा फेरि तोकिएको समयमा नहुने भएको छ। सरकारले ३० वैशाखमा निर्वाचनको मिति तोकेकाले भाषा परीक्षा स्थगित गरिएको वैदेशिक रोजगार विभाग इपिएस शाखाले जनाएको छ। यसअघि कृषि तथा पशुपालन क्षेत्रका लागि पहिलो चरणको परीक्षा वैशाख २६ गतेदेखि जेठ १३ गतेसम्म हुने र दोस्रो चरण जेठ २४ गतेदेखि असार १६ गतेसम्म हुने ईपीएस कोरिया शाखाले जानकारी दिएको थियो।  निर्वाचन सकिएपछि मात्र परिक्षा लिने तयारी भएको वैदेशिक रोजगार विभागका सूचना अधिकारी कृ

स्थानीय निर्वाचनका कारण कोरियन भाषा परीक्षा स्थगित

काठमाडौँ । स्थानीय तह निर्वाचनको कारण देखाउँदै कोरिया रोजगारीका लागि लिइने कोरियन भाषा परीक्षा स्थगित गरिएको छ । वैदेशिक रोजगार विभाग ईपीएस शाखाले एक सूचना जारी गर्दै यही वैशाख २६ गतेदेखि हुने भनिएको परीक्षा स्थगित भएको जानकारी गराएको हो । आगामी वैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको निर्वाचनका कारण परीक्षा स्थगित गरिएको ईपीएस […]

दक्षिण कोरिया भाषा परीक्षा ईपीएस वैशाखबाट सुरु हुने

काठमाडौँ– दक्षिण कोरिया जान चाहनेहरूका लागि भाषा परीक्षा लिने तयारी सुरु भएको छ । वैदेशिक रोजगार विभागका अनुसार दक्षिण कोरिया जानका लागि इम्प्लोयमेन्ट परमिट सिष्टम (ईपीएस) परीक्षा वैशाख २६ गतेबाट सुरु हुने भएको हो । कोरोना महामारीका कारण केही वर्षदेखि रोकिएको परीक्षा विभिन्न चरणमा गरी असोज २१ गतेसम्म चल्ने पनि विभागको ईपीएस शाखाले जनाएको छ […]

कोरियन भाषा परीक्षाको लागि चैत १४ देखि २१ गतेसम्म आवेदन दिन पाइने

काठमाण्डाै - कोरियन भाषा परीक्षाको लागि आउँदो चैत १४ देखि २१ गतेसम्म आवेदन दर्ता गर्न पाइने भएको छ । कोरियामा गएर काम गर्न इच्छुक नेपालीका लागि ईपीएस कोरिया शाखाले भाषा परीक्षाको आवेदन खुलाउन लागेको हो । कृषि तथा पशुपालन र उत्पादन क्षेत्रका लागि छुट्टाछुट्टै परीक्षा हुने गरी तालिका सार्वजनिक भएको छ । कृषि तथा पशुपालन क्षेत्रको लागि आउँदो वैशाख २६ देखि जेठ १३ गतेसम्म पहिलो चरणको र जेठ २४ देखि असार १६ गतेसम्म  दोस्रो चरणको भाषा परीक्षा हुनेछ । यस्तै उत्पादन क्षेत्रको लागि पहिलो चरणमा असार २० गते...