९ असोज,बुटवल । बुटवल उपमहानगरपालिकाको कालिकापथ सडकको फुटपाथ निर्माणमा ठेकेदारबाट गुणस्तरहीन काम भएको भन्दै विरोध भए पछि निर्माण व्यवसायी दोहोर्याएर निर्माण गर्न बाध्य भएका छन् । बुटवलको पुरानो बसपार्क (कृषि उपज केन्द्र)देखि योगिकुटीसम्मको भित्री सडकलाई ८२ फुटको कायम गर्दै नमुना सडक बनाउने गरी २०७६ सालमा सडक विस्तार योजना अगाडि बढेको थियो । होराइजनचोकदेखि तीनकुनेसम्मको फुटपाथमा […]