Use App
Read now
(current)
Download
गोरखापत्र
श्रावण २०८०
दुई सय वर्ष पुरानो संसद् भवन पुनर्निर्माण भएन
राणाकालीन समयमा बनेको करिब दुई सय वर्ष पुरानो संसद् (ग्यालरी बैठक) भवन पुनर्निर्माणका लागि कात्तिक भित्र टेण्डर खोल्ने तयारी भएको छ ।
पूर्ण विवरण
सम्बन्धित सामग्री
२ सय वर्ष पुरानो ग्यालरी बैठक पुनर्निर्माण गरिने
राणाकालीन समयमा बनेको झन्डै दुई सय वर्ष पुरानो सिंहदरबारस्थित पुरानो संसद् भवन (ग्यालरी बैठक) पुनर्निर्माण गरिने भएको छ । संसद् सचिवालयका प्रवक्ता तथा सहसचिव रोजनाथ पाण्डेले पुनर्निर्माणको जानकारी सहरी विकास मन्त्रालयबाट प्राप्त भएको जानकारी दिए ।