पर्यटन व्यवसायी शेर्पाको बौद्ध परम्पराअनुसार टेकु दोभानमा अन्त्यष्टि :: Pahilopost.com

काठमाडौं: ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी निधन भएका यति एयरलाईन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पाको पनि आईतबार अन्त्यष्टि गरिएको छ। हेलिकप्टर दुर्घटनामा गरी गत बुधबार संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीसहित निधन भएका शेर्पाको आईतबार बौद्ध परम्परा अनुसार काठमाडौंको टेकू दोभानमा अन्त्यष्टि गरिएको हो।  पर्यटन व्यवसायीको रुपमा अन्तराष्ट्रिय क्षेत्रमा समेत