उत्तर कोरियाले यसरी मनायो ७० औँ स्थापना दिवस, तर परेडमा क्षेप्यास्त्र देखाइएन

उत्तर कोरिया स्थापनाको ७०औं वार्षिकोत्सव समारोहका अवसरमा आइतबार राजधानी प्योङयाङमा आयोजित परेडमा अन्तर्राष्ट्रिय प्रतिबन्धको मुख्य तारो मानिएका अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र बेगर नै सैनिक ट्यांक र तोपसहित हजारौं सैनिकले मार्चपास गरेका छन् ।  उत्तर कोरियाली नेता किम जोङ उनले चीनसँगको मित्रता बलियो रहेको जनाउन...