तीजमा नृत्य गर्दै युवती (फोटोफिचर)

काठमाडौँ, २२ भदौः तीजको अवसरमा नाचेर रमाउँदै काठमाडौँका युवती । -तस्बिरः प्रदीपराज वन्त-रासस

सम्बन्धित सामग्री

सखिया नृत्य देखाउँदै युवती

शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका थारु समुदायका युवती सखिया नृत्य देखाउँदै ।

सखिया नृत्य

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३, पिपलाडीका थारु समुदायका युवती सखिया नृत्य देखाउँदै । सखिया नृत्य घटस्थापनादेखि दसैँसम्म देखाउने गरिन्छ । तस्बिर : राजेन्द्रप्रसाद पनेरु/रासस ।

कौरा नृत्य प्रस्तुत गर्दै युवती

तनहुँको दमौलीमा आयोजित एक कार्यक्रममा कौरा नृत्य प्रस्तुत गर्दै युवती । तस्बिर : कृष्ण न्यौपाने\रासस

आफैसँग विवाह गर्दैछिन् यी भारतीय युवती

सोलोगामी अर्थात यस्तो वैवाहिक समारोह जहाँ मानिसहरूले आफैंसँग विवाह गर्छन् । पछिल्ला वर्षहरूमा पश्चिमा देशमा सोलोगामी युवतीमाझ बढ्दो फेसनमा छ । अहिले यो भारतसम्म आइपुगेको छ । पश्चिमी राज्य गुजरातको वडोदरा सहरको एउटा मन्दिरमा ११ जुनको साँझमा परम्परागत हिन्दू समारोहबीच क्षमा बिन्दुको विवाह हुँदैछ । रातो दुलहीको पोसाकमा सजिँदै हातमा मेहन्दी र कपालमा सिन्दुर लगाएर उनले विवाह मण्डपको पवित्र आगोको वरपर सात फन्को लगाउनेछिन् । विवाहको अघिल्लो दिन हल्दी र नृत्य तथा सांगीतिक कार्यक्रम आयोजना हुनेछ । व

टीका प्रसाईं र युवराजको स्वरमा नयाँ गीत ‘प्लिज नभन है...’ बजारमा

गायक युवराज मगर र टीका प्रसाईँको आवाजमा नयाँ गीत ‘प्लिज नभन है हुन्न’ बोलको गीत सार्वजनिक गरिएको छ । नयाँ वर्ष २०७९ को अवसर पारेर युवराजले उक्त गीत सार्वजनिक गरेका हुन् । एकनारायण भण्डारीको शब्द, गायक युवराजकै संगीत रहेको गीतलाई उदयराज पौडेलले एरेन्ज गरेका हुन् । डान्सिङ विटको गीतलाई गायक युवराज स्वयंले निर्देशन गरेका हुन् । भिडियोमा अभिनेता पल शाह र मोडल शुभेक्षा मगर भारतीको अभिनय एवं नृत्य देख्न सकिन्छ । भिडियोमा गाउँको युवा र शहरकी युवती बीचको कथालाई प्रस्तुत गरिएको छ ।मोर्डन

केन्यामा नेपाली युवती तस्करी गर्ने व्यापारीलाई ३० वर्षको जेल सजाय

अफ्रिकी मुलुक केन्यामा नेपाली युवतीको तस्करी गर्ने क्यानेडियन व्यापारी असिफ अमिरेल अलीबई जेथलाई केन्याको मोम्वासा अदालतले ३० वर्षको जेल सजाय तोकेको छ । उनलाई सन् २०१९ मा १२ नेपाली युवतीलाई गैरकानुनी रुपमा आफ्नो डान्स क्लबमा नृत्य गर्न लगाइएको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो ।

दसैंमा नृत्य

दसैंमा कञ्चनपुरका थारु युवती नृत्यकला देखाउँदै । थारु बस्तीहरु दसैंका बेला संगीत तथा नृत्यमय बन्दछ । तस्बिर : राजेन्द्रप्रसाद पनेरु, रासस, कञ्चनपुर