राजस्व परामर्शको अध्ययन: चोरीपैठारी बढ्यो, नियन्त्रण प्रभावकारी बनाउनुपर्छ, आयात घट्यो

विराटनगर। मुलुकका सीमा क्षेत्रमा अवैध आयात  र राजस्व चुहावटको अवस्थाबारे बुझ्न राज्य संयन्त्रको केन्द्रीय टोली एक महिनादेखि देश दौडाहामा