म्युजिक भिडियो निर्देशन अझ क्रियटिभ काम हो : आदित्य बुढाथोकी

ललितपुरको गोदावरीस्थित विशंखुनारायण वडा नं ९ मा जन्मी, काभ्रेमा हुर्केर हाल पेप्सीकोला बस्दै आएका ३८ वर्ष आदित्य बुढाथोकी कला क्षेत्रमा प्रवेश गरेका थिए कलाकारका रूपमा। तर, अहिले उनी छाएका छन् सफल म्युजिक भिडियो निर्देशकका रूपमा। अभिनय विधाबाट कलाक्षेत्रको करियर शुरु गरेका बुढाथोकीले थोरै भए पुगी सरी, तिमी तिमी पुरुष, आन्दोलनलगायत आधा दर्जन टेलिसिरियल, हे युवा, […]

सम्बन्धित सामग्री

म्युजिक भिडियोलाई बोर्डमा समेट्न निर्देशक समाजको ध्यानाकर्षण - NepaliPatra

काठमाडौँ। म्युजिक भिडियोलाई चलचित्रको परिभाषामा समेटी चलचित्र विकास बोर्डलाई यस क्षेत्रको अभिभावक बन्न नेपाल म्युजिक भिडियो निर्देशक समाजले ध्यानाकर्षण गराएको छ। सोमबार समाजका कार्यवाहक अध्यक्ष देवेन्द्र पाण्डे, सह सचिव समन अधिकारी, कोषाध्यक्ष बबिता श्रेष्ठ, सदस्यहरू दयाराम घिमिरे, देवेन्द्र कुँवर र देवराज आचार्य, म्युजिक भिडियो निर्देशकहरू प्रकाश भट्ट र आदित्य बुढाथोकी, कलाकार रामेश्वर बुर्लाकोटी, सङ्गीत व्यवसायी […]

तराईबाट शान्ति सदाको तीज कोसेली ‘यसपालिको तीजमा घुमाइदेउ न पशुपति’

नवगायिका शान्ति सदाद्धारा स्वरबद्ध ‘यसपालिको तिजमा घुमाइदेउ न पशुपति’ तिज गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। गुरुशरण सदाद्वारा रचित तथा संगिता वाइबा (तामाङ) र आदित्य ठकुरीको अभिनय रहेको म्युजिक भिडियोलाई शरण इन्टरटेनमेन्ट नामक युट्युव च्यानलमार्फत शनिबार सार्वजनिक गरिएको हो। महिलाको श्रृंगार सुनचाँदी भन्दा तीजमा श्रीमानको साथ र मायाको महत्व