दाङ : जाडो समयमा अत्याधिक कुहिरो लाग्ने गरेका कारण ट्राफिक प्रहरीले दुर्घटना रोक्न विद्यार्थीहरुको साइकलहरुमा रिफ्लेक्टिङ स्टिकर टाँस्न थालेको छ। बाक्लो कुहिरोको कारण नजिकै के हिँडिरहेको छ भनेर ठम्याउन गाह्रो पर्ने हुँदा पूर्व पश्चिम राजमार्गमा साईकलहरु बढि ओहोर दोहोर हुने भएकाले पहिलो चरणम...