विश्वमा कोरोना संक्रमण दर घट्दै

विश्वमा कोरोना संक्रमण घट्दै गएको छ। एक साताअघि दैनिक २० लाखको हाराहारीमा संक्रमित थपिने गरेको थियो। त्यो संक्रमण दर घट्दै गएको छ।पछिल्लो २४ घण्टामा १५ लाख २८ हजार १०० मा संक्रमण पुष्टि भएको छ। अघिल्लो दिन १९ लाखमा संक्रमण पुष्टि भएको थियो।पछिल्लोपटक भेटिएका संक्रमितमध्ये रुसमा १ लाख ७९ हजार, जर्मनीमा १ लाख १७ हजार, ब्राजिलमा १ लाख ३ हजार, अमेरिकामा ३२ हजार ८०० र भारतमा १८ हजार ४०० मा संक्रमण पुष्टि भएको छ।यसैबीच पछिल्लो २४ घण्टामा ७ हजार ५०० जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृतकमध्ये ब्राजि

सम्बन्धित सामग्री

कोरोना संक्रमण दुई अंकमा, दुई जनाको मृत्यु

नेपालमा कोरोना संक्रमणदर घट्दै गएको छ। लगातार दुई दिन कोरोना संक्रमण दर दुई अंकमा झरेको छ। पछिल्लो २४ घण्टामा थप ६८ जनामा मात्रै कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

मधेस प्रदेशमा कोरोना संक्रमण दर घट्दै

जनकपुरधाम – मधेस प्रदेशमा कोरोना संक्रमण दर घट्दै गएपछि सक्रिय संक्रमितको संख्या ७ सय ७३ भएको छ। स्वास्थ्य निर्देशनालय मधेस प्रदेशका अनुसार पर्सामा रहेका संक्रमितमध्ये दुई जना आइसीयुमा उपचाररत छन्। बाँकी सबै संक्रमित होम आइसोलेसनमा रहेको स्वास्थ्य निर्देशनालय मधेस प्रदेशका निर्देशक विजय झाले जानकारी दिए। सक्रिय संक्रमितमध्ये सबैभन्दा बढी पर्सामा २ सय ७६ जना छन्। […]

कोरोना संक्रमण घट्दो, मृत्यु किन स्थिर?

कोरोना संक्रमण दर घट्दै जाँदा मृत्युको संख्या भने बढ्दो छ। कुनै बेला शून्यमा झरेको मृत्युको संख्या हाल दैनिक दश जनाभन्दा बढी पुगेको छ। माघको दोस्रो साताबाट संक्रमणदर घटिरहँदा मृत्युको संख्या भने घट्न सकेको छैन।

‘कोरोना संक्रमण दर घट्दै गइरहेको छ’

२१ माघ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण दर घट्दै गएको बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगिता मिश्रले पछिल्लो केही दिनयता नेपालमा कोरोना संक्रमण दर घट्दै गइरहेको बताएकी हुन् । शुक्रबार न्यूज एजेन्सी नेपालसँगको संक्षिप्त कुराकानीमा उनले छिमेकी मुलुक भारतको आन्ध्र प्रदेशबाहेक अन्य राज्यहरुमा पनि […]

विश्वमा कोरोना संक्रमण दर ओरालो लाग्दै

पछिल्लो केही दिन यता विश्वमा कोरोना संक्रमण दर संख्या घट्दै गएको छ। पछिल्लो २४ घण्टामा विश्वभर थप २० लाख ८३ हजार जनामा कोरोना संक्रमण भएको छ।माघ १४ गते ३२ लाख ८५ हजारमा संक्रमण पुष्टि भएको थियो। त्यो दर त्यस यताका दिनमा दिनहुँ घटेको तथ्यांकले देखाएको छ। १५ गते ३२ लाख ४९ हजार ९०० र १६ गते   २६ लाख २५ हजारमा कोरोना संक्रमण भएको छ।पछिल्लो २४ घण्टामा थपिएका संक्रमितमध्ये फ्रान्समा सबैभन्दा धेरै साढे २ लाखमा संक्रमण पुष्टि भएको छ। यहाँ सोही अवधिमा १२७ जना संक्रमितको मृत्यु भएको छ। यस्तै&sbq

विश्वभर कोरोना संक्रमण दर घटेसँगै नयाँ उत्साह

काठमाडौं, २० असोज । विश्वभर कोरोना भाइरसको संक्रमण घट्दै गएको छ । संक्रमण घटेसँगै विश्वमा नयाँ उत्साह र आशा जागेको छ । गएको एक हप्ताबीच कोरोना भाइरसको संक्रमण ९ प्रतिशतले घटेको छ । २७ सेप्टेम्बर देखि ३ अक्टोबरबीच ३१ लाख नयाँ संक्रमित भेटिएका छन् । ५४ हजारको मृत्यु भएको छ । यो अघिल्लो हप्ताको तुलनामा […]

काभ्रेमा कोरोना संक्रमण दर घट्दै

काभ्रेपलाञ्चोकमा हालसम्म १४ हजार ४१९ मा संक्रमण देखिएकोमा १९२ को मृत्यु भएको छ। हालसम्मका कूल संक्रमितमध्ये ९७ दशमलब ४० प्रतिशत अर्थात् १४ हजार ४५ संक्रमणमुक्त भइसकेका छन्।

कर्णालीमा कोरोना : संक्रमण दर घट्दै, जोखिम उस्तै !

कर्णालीमा पछिल्लो समय कोभिड–१९ को संक्रमण दरमा निकै कमी आएको देखिन्छ । कर्णालीमा भदौ ४ गते सक्रिय संक्रमितको संख्या ९०० थियो ।  भदौ १५ गतेसम्म आईपुग्दा यो संख्या ६४४ मा झ¥यो । भदौ २० गतेसम्म आईपुग्दा त्यो संख्या ५४७ मा खुम्चियो । यसलाई आधार मान्ने हो भने कर्णालीमा कोरोना संक्रमण दर घट्दै गएको प्रस्ट हुन्छ ।स्वास्थ्य सेवा निर्देशनालयको तथ्याङ्क अनुसार कर्णालीमा कोरोना संक्रमण करिब–करिब अन्त्य भइसकेको देखिन्छ । यद्यपि, चिकित्सकहरु भने संक्रमण दरमा खासै कमी नआएको बता

नेपालमा बिस्तारै घट्दैछ कोरोना संक्रमण दर

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो दुई साताको तथ्यांकअनुसार कोरोना संक्रमण दर घट्दै गएको छ। जेठ २२ गते झण्डै ३० प्रतिशत रहेकोमा जेठ २८ गते घटेर झण्डै २५ प्रतिशतमा झरेको छ। जेठ २९ गते २३ प्रतिशत रहेकोमा असार ४ गते २१ प्रतिशतमा झरेको छ।पछिल्लो साता कोरोना संक्रमण केही प्रतिशत घटबढ देखिए पनि संक्रमणको जोखिम अझै कायम नै रहेको बताइएको छ।

नेपालमा बिस्तारै घट्दैछ कोरोना संक्रमण दर

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो दुई साताको तथ्यांकअनुसार कोरोना संक्रमण दर घट्दै गएको छ। जेठ २२ गते झण्डै ३० प्रतिशत रहेकोमा जेठ २८ गते घटेर झण्डै २५ प्रतिशतमा झरेको छ। जेठ २९ गते २३ प्रतिशत रहेकोमा असार ४ गते २१ प्रतिशतमा झरेको छ।पछिल्लो साता कोरोना संक्रमण केही प्रतिशत घटबढ देखिए पनि संक्रमणको जोखिम अझै कायम नै रहेको बताइएको छ।