खर्च व्यहोर्न नसक्ने जलनका बिरामीको निःशुल्क उपचार गर्ने मन्त्रिपरिषद्को निर्णय अब जलनका बिरामीहरुको सरकारी अस्पतालमा निःशुल्क उपचार हुने भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले प्रस्ताव गरेको जलनपीडितको उपचार निःशुल्क बनाउने प्रस्ताव पारित गरेको छ ।रवि लामिछानेलाई ६ दिन थुनामा राख्न अनुमति सहकारी ठगीमा पक्राउ परेका राष्ट्रिय...