काठमाडौं – काठमाडौंको साँखुमा टिपर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मानिस सुतिरहेकै कोठामा टिपर पस्दा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहोराले जानकारी दिए। शुक्रबार बिहान पौने ४ बजेतिर बा २ क ६५८० नम्बरको टिपर अनियन्त्रित भएर दुर्घटनामा परेको प्रवक्ता बोहोराको भनाइ छ । दुर्घटनाको थप विवरण आउन […]
डडेलधुरा– गृहमन्त्री रमेश लेखकले डेढ वर्षअघि डोटी भूकम्प प्रभावित लाभग्राहीलाई अनुदान रकम हस्तान्तरण थालनी गरेका छन् । गृहमन्त्री लेखकले जिल्ला प्रशासन कार्यालय डडेलधुरा पुगेर डडेलधुराका भूकम्प प्रभावित लाभग्राही अमरगढी नगरपालिका–३ का प्रकाशराज उप्रेतीलाई अनुदान बाफतको पहिलो किस्ता ५० हजार हस्तान्तरण गरी सो कार्य आरम्भ गरेका हुन् । अनुदान रकम हस्तान्तरणपछि बोल्दै गृहमन्त्री लेखकले डोटी भूकम्पबाट […]
प्रतिनिधि सभाको बैठक आज बस्दै छ। आज (शुक्रबार) दिउँसो १ बजे बस्ने बैठकमा वार्षिक प्रतिवेदन र व्यवस्थापनसम्बन्धी कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेन दुबैसँग शान्ति वार्ताका लागि विकल्प नभएको बताएका छन । उनले दुबै देशले सम्झौता गर्न चाहिरहेको समेत बताएका छन । ओभल हाउसमा उनले भने ‘युक्रेन सम्झौतामा जानेछ किनकी तिनीहरुसँग विकल्प पनि छैन’ । उनले युद्ध अन्त्य गर्नका लागि भइरहेको वार्ताहरुको प्रगती पनि पत्रकारलाई सुनाएका थिए । रुस पनि वार्तामा […]