काठमाडौं । रूपान्तरणकारी योजनाका रूपमा निर्माणाधीन ९०० मेगावाट क्षमताको अरुण तेस्राे जलविद्युत परियोजनाको उत्पादनतर्फको निर्माणस्थल र वितरणतर्फको प्रसारण लाइनको प्रगतिको सम्बन्धमा आज एक उच्चस्तरीय अनुगमन भ्रमण सम्पन्न गरिएको छ ।
उक्त भ्रमणको नेतृत्व नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीले गरेका हुन् । भ्रमणमा नेपाल सरकारका सचिवहरू, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत लगायत उच्चपदस्थ...