गरिबी घटाउने भनेर संयुक्त राष्ट्रसंघले सन् २०१६ देखि ‘दिगो विकास लक्ष्य’ (एसडीजी) कार्यान्वयनमा ल्याएको थियो । विश्वका प्रायः सबै सरकारहरुले प्रतिबद्धता जनाएका ती विकास लक्ष्य (एसडीजी) कार्यान्वयनमा ल्याइएको ५ वर्ष पूरा भएको छ तर यसमा आफ्नो समूहको कुरा सम्बोधन भएन भनेर सुझाव दिने क्रम जारी छ । यसै क्रममा नेपालका आदिवासीहरूको मानव अधिकारसम्बन्धी वकिल समूह (लाहुर्निप) ले आइतबार एसडीजीमा आदिवासी, जनजातिहरूको छुटेका पक्ष समेट्न छलफलको आयोजना गर्यो । विश्वका सबै सरकारहरुले प्रतिबद्धत