काठमाडौं, माघ १३ । नेपाल पर्वतारोहण संघले कुष्ठरोगबाट प्रभावित व्यक्तिहरुलाई न्यानो कपडा वितरण गरेको छ । दक्षिणकाली नगरपालिका वडा नं. २ स्थित रहेको नेपाल कुष्ठरोग निवारण संघद्वार सञ्चालित खोकना आरोग्याश्रममा पुगेर संघले आज कुष्ठरोग प्रभावित व्यक्तिहरुलाई ब्ल्याङ्क्वेट र ज्याकेट वितरण गरेको हो । संघले जापानमा रहेको द निपुन फाउण्डेशनको आर्थिक सहयोगमा २ सय थान ब्ल्याङ्क्वेट […]