नेसनल बास्केटबल लिग असोजमा हुने,  ८ टिमको नाम घोषणा

११ साउन, काठमाडौं । नेसनसल बास्केटबल लिग (एनबिएल) आगामी असोज दोस्रो साता हुने भएको छ । काठमाडौंमा बुधबार एक कार्यक्रमका बीच एनबिएलको पहिलो संस्करण खेल्ने ८ टोलीको नाम बुधबार घोषणा भएको छ । प्रतियोगिता असोज १२ देखि २७ गतेसम्म त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा हुनेछ । एनबिएल खेल्ने टोलीहरुमा विशालमिलन केन्द्र, बुढानिलकण्ठ नगरपालिका बास्केटबल क्लब, गोल्डेनगेट बास्केटबल क्लब, […]

सम्बन्धित सामग्री

नेसनल बास्केटबल लिग : लगातार तेस्रो जितसंगै टाइम्स इन्टरनेसनल कलेज शीर्षस्थानमा

काठमाडौं, असोज १७ । नेसनल बास्केटबल लिगमा टाइम्स कलेजले लगातार तेस्रो जित हात पारेको छ । अंकतालिकामा शीर्षस्थानमा रहेको टाइम्सले मंगलबार बूढानीलकण्ठ बास्केटबल क्लबलाई १०२–८१ को स्कोरमा पराजित गदैृ तेस्रो जित हात पारेको हो । अर्को खेलमा कीर्तिपुर बास्केटबल क्लबले हाउन्ड्स एकेडेमीलाई ८१–७९ ले पराजित गर्‍यो । राष्ट्रिय खेलकुद परिषद् कभर्डहलमा टाइम्सले पहिलो तीन क्वाटर […]

नेसनल बास्केटबल लिग : गोल्डेनगेट र रोयलको जित

गोल्डेन कलेज र रोयल स्पोटर््स सेन्टरले नेसनल बास्केटबल लिगको सोमबार जित पाएका छन् । गोल्डेनगेटले विशाल मिलन केन्द्रलाई ७६–६६ र रोयलले त्रिभुवन आर्मी क्लबलाई ९६–९४ स्कोरमा हराए ।

नेसनल बास्केटबल लिग सुरु

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा शुक्रबार नेसनल बास्केटबल लिग (एनबीएल) सुरु भएको छ । उद्घाटन खेलमा टाइम्स इन्टरनेसनल कलेजले कीर्तिपुर बास्केटबल क्लबलाई ११६–९८ स्कोरले पराजित गरेको छ ।